- जग्गा खरिद बिक्री, बकस पत्र, अंशवण्डा, अदालतको फैसला, अधिग्रहण लगत कट्टा, भू-उपयोग अद्यावधिक आदि कारणले गर्दा जग्गाको स्वामित्व परिवर्तन हुने गरी कित्ताकाट गर्ने
- आवश्यक पर्ने कागजात प्रमाणहरु:-
- मालपोत कार्यालयको पत्र तथा कारोबारको स्पष्ट विवरणहरु (जग्गाको गा.वि.स./गा.पा./न.पा., सीट नम्बर, वडा नं., कित्ताकाट गर्नुपर्ने कित्ता नं. एबम् क्षेत्रफल, लिने दिनेको नाम सहितको विवरण, कित्ताकाट गर्ने तर्फ र क्षेत्रफल) उल्लेख भएको लिखत र स्वामित्व खुल्ने मालपोत कार्यालयले तोके बमोजिमका अन्य कागजात प्रमाणहरु।
- शुल्क नलाग्ने