कुनै जग्गाधनीले आफ्नो स्वामित्वमा रहेको कित्ताको टायल चेक गर्न चाहेमा देहाय बमोजिमको कागजात संलग्न राखी कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।

  • गा.पा./न.पा. सिट नं. कि.नं. खुलेको निवेदन
  • सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व.को मालपोत तिरेको रसिद
  • शुल्क नलाग्ने