- अदालत, नियामक निकायबाट हुने न्याय निरुपण एवम् अनुसन्धान प्रयोजनको लागि कुनै कित्ताको लम्बाई चौडाई खुलाउन माग भई आएमा सम्बन्धित निकायलाई उपलब्ध गराइने।
- माथि उल्लेखित निकाय बाहेक अन्य निकायबाट दुरी अंकितको लागि लेखी आएमा उपलब्ध गराइने छैन