शाखा

पद

कार्य विवरण

कार्यालय प्रमुख

नापी अधिकृत (रा.प. तृतीय)

कार्यालय सञ्चालन, कार्यालयको प्रशासनिक, आर्थिक र प्राविधिक कामको तोक आदेश र प्रमाणित

प्राविधिक शाखा

सर्भेक्षक (रा.प.अनं. प्रथम)

अमिन (रा.प.अनं. द्वितीय)

नक्सा, फिल्डबुक, श्रेस्ता र डिजिटल डाटाको संरक्षण, अध्याबधिक तथा कित्ताकाट, नक्सा प्रिन्ट, फिल्डबुक उतार, फिल्ड रेखाङ्कन, टायल चेक, कित्ता एकीकरण, नक्सामा दुरी अङ्कित, नक्सा सुधार लगायतका प्राविधिक कार्यहरु

लेखा शाखा

सह-लेखापाल (रा.प.अनं. द्वितीय)

आर्थिक प्रशासन सम्बन्धी कार्यहरु

प्रशासन शाखा

रा.प.अन. प्रथम /द्वितीय कर्मचारी

तथा कार्यालय सहयोगीहरु

कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु, जिन्सी व्यवस्थापन सम्बन्धी कार्यहरु, पत्र व्यवहार सम्बन्धी कार्यहरु